बालेन शाहबारे उम्मेदवारीको चर्चा, अन्ततः कमजोर क्षेत्र रोज्ने अनुमान।
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिने भन्ने विषयमा पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा व्यापक चर्चा भइरहे पनि राजनीतिक विश्लेषकहरू भने यसलाई प्रचारमुखी मात्र भएको बताउँछन्। राजनीतिक वृत्तमा चलेको चर्चाअनुसार बालेन शाहले केपी ओलीजस्ता स्थापित र अनुभवी नेतासँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने सम्भावना न्यून देखिन्छ। बरु उनी रणनीतिक…
