वास्तविक सुकुम्वासीको व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य-ज्ञानेन्द्र शाही
काठमाडौँ । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुकम्वासी बस्ती हटाउन सरकारले चालेकाे कदमप्रति समर्थन जनाएका छन् । वास्तविक सुकुम्वसीलाई छुट्याएर व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य रहेको उनकाे टिप्पणी छ । वर्षौंदेखि बसोबास गर्दै आएका विपन्न नागरिकको अधिकार सुनिश्चित गरिनुपर्नेमा उनले जोड दिए । शाहीका अनुसार सुकुम्बासीको नाममा हुने दुरुपयोग रोक्दै सबैलाई कानुनको दायरामा ल्याउनु…
